सहकारीसम्बन्धी अध्यादेशका दुई कुरा तत्काल सँच्याउनुपर्छ : सहकारी विकास बोर्डका निवर्तमान सदस्य सचिव डा.खगराज शर्मा
काठमाडौँ । सरकारले सहकारी संस्थाको नियमन गर्ने उद्देश्यका साथ सहकारीसम्बन्धी अध्यादेश २०८१ जारी गरेको छ । अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेसँगै अब सरकारलाई अध्यादेश कार्यान्वयनको बाटो खुलेको छ । अध्यादेशमार्फत सरकारले राष्ट्रिय सहकारी...