नेपालगञ्जको सिद्धार्थ कटेजमा मःमः महोत्सव सुरु, ४० भन्दा बढी प्रकारका मःमःका स्वाद लिन पाइने
काठमाडौँ । नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा आजदेखि दोस्रो संस्करणको मःमः महोत्सव सुरु भएको छ । यही पुस २७ गतेसम्म आयोजना हुने महोत्सवमा ४० भन्दा बढी प्रकारका मःमःको स्वाद लिन पाइनेछ । सिद्धार्थले पहिलो संस्करणको मःमः महोत्सव गत वर्षको माघ ११ गतेदेखि १...