काठमाडौँ । बडा दशैंका कारण मान्यजनको हातबाट टीका लगाउन घर जानेहरुको कारण यतिखेर शहर बजारका चोकहरु सुनसान बन्न पुगेका छन् ।
Advertisement:
दशैं मनाउन आफ्नै थातथलो जानेहरु बढेसँगै मुल सडक सुनसान हुन पुगेका हुन् । दशैंको प्रभावका कारण बुटवलको मुख्य शहर र चोकहरू सुनसान बन्न पुगेका छन् । हेरौँ तस्विरमा-
प्रतिक्रिया