कमिशनका लागि देउवाले डडेल्धुरामा विमानस्थल बनाउन लागेका हुन् : माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि डडेलधुरामा अनावश्यक विमानस्थल निर्माण गरेर कमिसन खाने प्रयास गरेको आरोप लगाएका छन् । बिहीवार...