लेखा समिति सभापति पत्नी अन्जलालाई १० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
काठमाडौँ । सहकारीको रकम हिनामिना गरेको आरोप लागेकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालालाई १० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । बुधबार उनलाई मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौ...