किसानको आम्दानीको भरपर्दो स्रोत बन्दै रुद्राक्ष खेती, एउटै रुद्राक्षबाट ६० लाखसम्म कमाई
भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राक्ष बिक्री गरेर मनग्गे आम्दानीसमेत गर्दै आएका छन् । जिल्लामा रुद्राक्षबाट १५ देखि २० करोडको हारहारीमा रकम भित्रने रुद्राक्ष व्यवसायी सङ्घका सचिव उत्तम कटुवाल...