पाथीभरा केवलकार निर्माण समर्थन गर्नेलाई दले कालो मोसो
काठमाडौंं । पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न समर्थन गरेको भन्दै किराँत याक्थुङ चुम्लुङका उपाध्यक्ष पदम चेन्जी माबोलाई मोसो दलेका छन् । नागरिक उन्मुक्ति पार्टीका नेता समेत रहेका माबोलाई सार्वजनिक स्थलमा ‘नो केबलकार समूह’ ले मोसो दलेका छन् ।धर...