प्रभु साहको प्रश्नमा प्रधानमन्त्री ओली आक्रोशित हुदै भने, म मेनपावरको मान्छे हुँ ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहले उठाएका प्रश्नमाथि आपत्ति जनाएका छन् ।आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको प्रश्नोत्तरमा सांसद प्रभु साहले संसद जस्तो गरिमामय ठाउँमा युवा विदेश पठाएर तपाइँलाई के लाभ भयो ? जस्ता अपमानजनक भ...