निफ्राको ऋणपत्र खरिदकालागि आवेदन दिने आज अन्तिम दिन

२०८२ जेठ २५ गते

निफ्राको ऋणपत्र खरिदकालागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडनिफ्राको ऋण पत्र खरिदकालागि आवेदन दिने आज अन्तिम दिन रहेको

बैंकले गत जेठ १८ गतेदेखि  हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको वर्षे अवधिको अर्ब रुपैयाँ बराबरकोनिफ्रा हरित उर्जा ऋणपत्र प्रतिशत, २०८८÷८९नामक ऋणपत्र निष्कासन गरेको थियो

Advertisement:

Ad
Ad

यसअघि उक्त ऋणपत्रमा आवेदन दिने अन्तिम दिन जेठ २२ गते तोकिएको भएपनि माग बमोजिम आवेदन नपरेपछि आज सम्मकालागि म्याद थप गरिएको थियो लगानीकर्ताले न्यूनतम २५ कित्ता अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्  

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको लगानीकर्ताहरुले ऋणपत्रमा सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्

कुल निष्कासनमध्ये अर्ब रुपैयाँबराबरको २० लाख कित्ता सर्वसाधारणलाई बाँकी अर्बको ३० लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिनेछ सार्वजनिक निष्कासनमध्ये प्रतिशत अर्थात लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको