आगोले छाला पोले तत्काल के गर्ने ?
काठमाडौ । प्रविधिको प्रयोग गर्न नजान्दा पोखरामा भएको बेलुन विष्फोटको घटनामा संघिय अर्थमन्त्री विष्णू पौडेल र पोखराका मेयर धनराज आचार्यको छाला जल्यो । उनीहरुको छाला ५/६ प्रतिशत जलेको उपचारमा खटिएका चिकित्सकहरुले बताएका छन् । दुर्घटना भवितव्य हुने भएका...