बालेनले डोजर लगाएर काठमाडौ महानगरपालिकाको कवाडी व्यवसाय हटाउँने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कवाडी व्यवसाय हटाउन डोजर अभियान सुरु गर्ने जानकारी दिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगर प्रहरी प्रमुख राजु पाण्डेले कवाडी व्यवसायले बस्तीमा जोखिम पैदा भएको स्थानीयकै गुनासो भ...