भूमि सम्वन्धि अध्यादेश स्विकार नगर्ने लोसपा अध्यक्ष महन्थ ठाकुरको भनाई
काठमाडौँ । सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेशलाई लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले स्विकार नगर्ने बताएका छन् । ‘यो अध्यादेशमा धेरै सुधारको आवश्यकता छ। यो वास्तविक भूमिहीन, मधेशी, आदिवासी जनजातिको खिलापमा छ। यसलाई कुनै प...