गुठी किसानहरुलाई जग्गाधनी प्रमाणपुर्जा दिने गरी कानूनी व्यवस्था मिलाउन सरकारलाई निर्देशन
काठमाडौं । शुक्रबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले स्वर्गद्वारी गुठी किसानहरुले जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानूनी व्यवस्थाको तर्जुमा गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।गुठी संस्थान समेतको आवश्यक समन्व...