पोखरा बेलुन विस्फोटबारे छानबिन गर्न आठ सदस्यीय छानबिन समिति गठन, प्रतिवेदन बुझाउन १५ दिनको समय
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छानविन गर्न आठ सदस्यीय छानविन समिति गठन गरेका छन् ।आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी(सिडिओ) भरतमणि प...