हिमालयन इन्फ्रास्ट्रक्चर फण्डले १०.५३ प्रतिशत लाभांश प्रस्ताव गर्दै बोलायो साधारण सभा
काठमाडौं । हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेडले लाभांश प्रस्ताव सहित १६औं वार्षिक साधारण सभा बोलाएको छ । पुस २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले एलफ्ट होटल, ठमेल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष...