१० अर्व नाफामा नेपाल आयल निगम, स्वचालित मूल्य प्रणाली लागू भएपछि आम्दानी बढ्यो आन्दोलन हट्यो
काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निगम १० अर्ब नाफामा रहेको बताएका छन् । शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । समयमा नै अन्तिम लेखा परीक्षण कार्य...