२०८२ जेठ १९ गते
काठमाडौ । यातायात व्यवसायीहरूको विरोधका कारण आज देशका धेरैजसो सहरमा सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प भएको छ। यसको प्रत्यक्ष प्रभाव सडकमा प्रष्ट देख्न सकिन्छ ।

अन्य दिनको तुलनामा अत्यन्तै कम सवारीसाधन चलेका छन् र मुख्य सडकहरू समेत प्रायः सुनसान देखिएका छन्। यात्रुहरू हैरान छन् भने सडकहरू रित्तो देखिएको यो दृश्य अनौठो र असामान्य लाग्दछ। तस्बिरहरूमा देखिएझैँ, प्रायः जाम रहने काठमाडौंका व्यस्त सडकहरू आज खाली छन् ।


प्रतिक्रिया