अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच भेट, के भयो कुराकानी ?

२०८२ जेठ १९ गते

अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच भेट, के भयो कुराकानी ?

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता भएको छ ।

 सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैठौं समीक्षा, संरचनागत सुधार लगायतका विषयमा छलफल भएको छ ।

Advertisement:

Ad
Ad