वाणिज्य पोस्ट

Creator’s Posts

  • आयात बढ्न नसक्दा शोधनान्तर स्थिति बचतमा

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ बचतमा रहेको छ । केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१र८२ को मंसिरसम्मको तथ्यांक समेटर तयार पारेको देशको...

    २०८२ वैशाख ०७ गते
  • बैंकहरुले सार्वजनिक गरे माघ महिनाका लागि ब्याजदर, दुई बैंकले घटाए

    काठमाडौ । बैंकहरुले माघ महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश वाणिज्य बैंकले पुष महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई माघमा पनि निरन्तरता दिएका छन् । कृषि विकास र नेपाल एसबीआई बैंकले भने ब्याजदर घटाएका छन् । कृषि विक...

    २०८२ वैशाख ०७ गते
  • अध्यादेशले निजी क्षेत्रको मनोबल बढाएको छ : अर्थमन्त्री पौडेल

    काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेल सरकारले अध्यादेशमार्फत निजी क्षेत्रको मनोबल बढाएको बताएका छन् । महिला आर्थिक पत्रकार संघ ९फेजा० द्वारा राजधानीमा आयोजित 'अर्थतन्त्र : नीति र व्यवहा' कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गत वर...

    २०८२ वैशाख ०७ गते
  • अमेरिकामा फेरी अर्को विमान दुर्घटना,चालक दल सहित सबैको मृत्यु

    काठमाडौँ । अमेरिकामा तीन दिनको बीचमा शुक्रबार फेरी अर्को विमान दुर्घटना भएको छ । अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा एउटा निजी जहाज दुर्घटनामा परेको हो।शुक्रबार स्थानीय समयअनुसार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रूजवेल्ट मल नजिक एक प्राइभेट व...

    २०८२ वैशाख ०७ गते
  • कुमारी बैकको अगुवाईमा सवा १५ अर्ब लागतमा मर्स्याङ्दी हाइड्रो बन्ने

    काठमाडौं । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैक लिमिट...

    २०८२ वैशाख ०७ गते
  • महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना, पाँच नेपालीको मृत्यु

    जनकपुर ।   भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको गाडी दुर्घटना भएको  छ ।  शनिबार महाकुम्भबाट फर्किरहेको अवस्थामा गाडी दुर्घटना हुँदा  ५ नेपालीको मृत्यु भएको छ भने,४  जना घाइते भएका छन् सबैजना जनकपुरधामकै रहेको बताइएको छ । शनिबार भारतको मुजफ्फर...

    २०८२ वैशाख ०७ गते
  • सुनको भाउ स्थिर, कतिमा हुँदैछ आज कारोबार ?

    काठमाडौं । साताको  पहिलो  कारोवार  दिन नेपाली बजारमा आइतबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको...

    २०८२ वैशाख ०७ गते
  • सानिमा रिलायन्स लाईफको बोनस सेयर लिएका सेयरधनीलाई कर वापतको रकम जम्मा गर्न आग्रह

    काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले बोनस शेयर वातप्को रकम जम्मा गर्न सम्बन्धित शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले सूचना जारी गर्दै आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने निर्णय भएको १८ दशमलव ३८११ प्रतिशत बोनस शेयर वा...

    २०८२ वैशाख ०७ गते
  • कुमारी बैंकले सेयरधनीलाई लाभांश नदिने

    काठमाडौं । कुमारी बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । लाभांश दिने घोषणा नगरेको बैंकले माघ २१ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि माघ ११ गतेका लागि एक...

    २०८२ वैशाख ०७ गते