विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकआह्वान, होला त शिक्षकको माग सम्बोधन ?
काठमाडौं । संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्न आगामी बैशाख १२ गते (शुक्रबार) दिउँसो १ बजेको लागि संघीय संसद बैठकको आह्वान गरिने भएको छ । मंगलवार मन्त्रिपरिषद्को बैठक बस्दै सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर...