वाणिज्य पोस्ट

Creator’s Posts

  • लगानी बोर्डले गर्यो डेढ खर्बको आयोजनाको लगानी स्विकृत, कुन -कुन परे ?

    काठमाडौ । बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको लगानीबोर्डको बैठकले डेढ खर्बको आयोजनाको लगानी स्विकृत गरेको छ । बैठकले तीन सय ४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत परियोजनाका लागि ७० अर्ब, एक सय ६ मेगावाट क्षमताको जग...

    २०८२ वैशाख ०७ गते
  • मौद्रिक नीति समीक्षा: भएन कुनै नितिगत परिवर्तन

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर यथावत् राखेको छ । मौद्रिक सूचकहरू सकारात्मक देखिँदा राष्ट्र बैंकले विद्यमान व्यवस्थाहरू यथावत् राखेको हो ।...

    २०८२ वैशाख ०७ गते
  • अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज स्वदेश फर्किएका छन् । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फर...

    २०८२ वैशाख ०७ गते
  • नेपालले भारतबाट अतिरिक्त हवाई रुट चाहेको छः परराष्ट्रमन्त्री

    काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताएका छन् । भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मन्त...

    २०८२ वैशाख ०७ गते
  • विद्युत प्राधिकरणमा खुल्यो १ हजार ३३ जनालाई रोजगारी

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी १ हजार ३३  जनालाई रोजगारी खुलेको छ । प्राधिकरणले शुक्रबार विभिन्न समूहका तह ७ देखि १० सम्मका अधिकृतस्तरमा १९५ जना र विभिन्न समूहका ५ तह सहायकस्तरमा ८३८ गरी १०३३ जना खुला/समावेशी प्रतिश्पिर्ध...

    २०८२ वैशाख ०७ गते
  • शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलरलगायतको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४...

    २०८२ वैशाख ०७ गते
  • गरिमा विकास बैंकद्वारा लाभांश घोषणा, लगानीकर्ताले कति पाउँदै छन् ?

    काठमाडौँ।  गरिमा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकको  पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभा...

    २०८२ वैशाख ०७ गते
  • लुम्बिनी विकास बैंकले गर्यो लाभांश घोषणा

    काठमाडौँ।  लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ८० / ८१ को मुनाफाबाट ७ प्रतिशतको दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ३ प्रतिशत बोनस शेयर रहने छ भने ४ प्रतिशत नगद लाभांश...

    २०८२ वैशाख ०७ गते
  • लाभांशको प्रस्तावसहित एनआइएमबि एस क्यापिटलले आव्हान गर्यो साधारण सभा

    काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले पुस ५ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय लाजिम्पाट, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१...

    २०८२ वैशाख ०७ गते
  • ‘एनपिएल’मा थप उत्साह, विश्वभरका खेलाडी नेपालमा

    गण्डकी। स्टार्टअप व्यवसायमा सक्रिय युवा निशान सापकोटा नेपाल प्रिमियर लिग (एनपिएल) पोखरा एभेन्जर्सले जितोस् भन्ने चाहन्छन् । एकातिर आफ्ना प्रिय खेलाडी कुशल भुर्तेलको कप्तानी, अर्कातिर आफ्नै भूगोलसँग जोडिएको टिम । पहिलोपटक हुन लागेको एनपिएललाई लिएर बाग...

    २०८२ वैशाख ०७ गते