ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रति इकाई खुद मूल्य कात्तिकमा बढ्यो
काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को कात्तिक मसान्तसम्म प्रति इकाई खुद सम्पत्ति मूल्य १२ रुपैयाँ १९ पैसा कायम भएको छ । असोज मसान्तसम्मको तुलनामा कात्तिकमा योजनको यो मूल्य बढेको हो । असोज मसान्तसम्...