प्राधिकरणले पठाएको पत्रप्रति सोपानको गम्भिर आपत्ति: विज्ञप्ति निकाल्दै भन्यो, बक्यौता रकम फरक अस्तित्व रहेका उर्जा कम्पनीबाट असुल्न मिल्दैन
काठमाडौँ । सौर्य उर्जा उत्पादकहरुको संस्था, नेपाल (सोपान)ले नेपाल विद्युत प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरको बक्यौता विवादमा जोडिएका उद्योगीहरुको लगानी रहेको हाइड्रोपावरबाट उठाउने गरी गरेको पत्राचारबारे ध्यानाकर्षण भएको जनाएको छ । सोपानले प...