वाणिज्य पोस्ट

Creator’s Posts

  • पेट्रोलको मूल्य बढ्यो, कति पुग्यो मूल्य ?

    काठमाडौ । नेपाल आयल निगमले पेट्रोल तथा हवाई इन्धनको मूल्य बढाएको छ । पेट्रोलमा एक रुपैयाँ, हवाई इन्धन आन्तरिक तर्फ २ रुपैयाँ र हवाइ इन्धन अअन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर  काठमाडौका लागि १५ डलरले बढेको आयल निगमले जनाएको छ । एलपि ग्यासको मूल्य पनि...

    २०८२ वैशाख ०७ गते
  • प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेता जनकपुर बोल्ट्सलाई सम्मान

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग  पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिके...

    २०८२ वैशाख ०७ गते
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक जना पक्राउ

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो १ सय ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनका आशिष सुवेदी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।...

    २०८२ वैशाख ०७ गते
  • रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा अभियोगपत्र पेस

    गण्डकी । सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आज अभियोगपत्र पेस भएको छ । जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारील...

    २०८२ वैशाख ०७ गते
  • स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, भोली बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान गर्न सकिने

    काठमाडौ । आइतबार हुने स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । भोली नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुनेछ । निर्वाचन हुने वडामा बिहा...

    २०८२ वैशाख ०७ गते
  • रविविरुद्ध तीनवटा बेग्लाबेग्लै कसूरमा मुद्दा दर्ता

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध तीनवटा बेग्लाबेग्लै कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको हो । रव...

    २०८२ वैशाख ०७ गते
  • आज स्थानीय तहहरुमा उपनिर्वाचन हुँदै

    काठमाडौँ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुँदैछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन...

    २०८२ वैशाख ०७ गते
  • गरिमा म्युचूअल फण्ड अन्तर्गत “गरिमा समृद्धि योजना” को इकाई आजबाट सार्वजनिक

    काठमाडौँ । गरिमा म्युचूअल फण्ड अन्तर्गत “गरिमा समृद्घि योजना” को इकाई आजबाट सार्वजनिक भएको छ । गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योज...

    २०८२ वैशाख ०७ गते
  • लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन गर्दै

    काठमाडौँ।  लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले आज अर्थात् मंसिर १६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले १० कित्ता शेयर बराबर ५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्...

    २०८२ वैशाख ०७ गते
  • जहाजभित्रै अचेत भएका व्यक्तिको मूत्यु

    काठमाडौ । नेपाल वायुसेवा निगमको विमानमा हङकङ–काठमाडौं यात्राका क्रममा अचेत भएका यात्रु देउमान लिम्बूको मृत्यु भएको छ । शनिबार हङकङबाट काठमाडौं आउने क्रममा ताप्लेजुङका देउमान लिम्बू अचेत भएका थिए । जहाजभित्रै अचेत भएका उनलाई अवतरणपछि उपचारका लागि न...

    २०८२ वैशाख ०७ गते