सुनको मूल्य अहिलेसम्मकै उच्च

२०८२ वैशाख ०३ गते

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पून ः बढेको छ । आज एकैपटक २७ सयले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम हुन् पुगेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलवार सुन तोलामा एक लाख ८४ हजार ३ सयमा कारोबार भएको थियो ।त्यस्तै चाँदी आज १० रुपैयाँले वृद्धि भई १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement:

Ad
Ad