बालेन र मोदीले गरे गिफ्ट साटासाट, कसले के दिए ?

२०८३ मंसिर ०७ गते

बालेन र मोदीले गरे गिफ्ट साटासाट, कसले के दिए ?

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  उपहार साटासाट गरेका छन् । बालेनले समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादको  उपहार दिएका छन् । प्रसादमा  रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन राखिएको छ ।


यस्तै भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई गंगाजलसहितको घडा उपहार दिएका छन् । सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा उपहार साटासाट भएको हो । 
 

Advertisement:

Ad