भारतले नेपाललाई पुनर्निर्माणका लागि २खर्ब ४० अर्ब रुपैयाँ दिने

२०८३ मंसिर ०७ गते

भारतले नेपाललाई पुनर्निर्माणका लागि २खर्ब ४० अर्ब रुपैयाँ दिने

काठमाडौँ । भारतले नेपाललाई पुननिर्माणका लागि ठूलो रकम सहयोगको घोषणा गरेको छ ।

 

Advertisement:

Ad

प्रधानमन्त्री बालेन्द्र शाहको २ दिने भारत भ्रमणका क्रममा आज सोमबार हैदराबाद हाउसमा आयोजित कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई पुनर्निर्माणका लागि २खर्ब ४० अर्ब रुपैयाँ दिने घोषणा गरेका हुन् ।  

 

२खर्ब ४० अर्ब रुपैयाँ १ खर्ब अनुदानमध्ये ५० अर्ब भारु रसुवा बाढीपछिको पुनर्निर्माणमा लगाउने प्रस्ताव नेपालको थियो । त्यस्तै, बुटवल–पोखरा एक्सप्रेस वे बनाउन थप ५० अर्ब भारु सहयोग नेपालले मागेको थियो । तर कुन परियोजनालाई कति रकम सहयोग हुने मोदीले खुलाएका छैनन् ।