२०८३ मंसिर ०७ गते
काठमाडौं । भारत भ्रमणमा पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त पत्रकार सम्मेलनमा नेपाली भाषामा सम्बोधन गरेका छन् । सामान्यतया नेपालबाट भारत भ्रमणमा जाने प्रधानमन्त्रीहरुले यसअघि अंग्रेजी भाषामा सम्बोधन गर्ने गरेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दी भाषामा सम्बोधन गरेपछि बालेनले पनि आफ्नै राष्ट्रिय भाषा प्रयोग गरेका हुन् ।
प्रतिक्रिया