वाणिज्य पोस्ट

Creator’s Posts

  • व्यवसायी प्रसाईको हत्या, शव गाडिएको अवस्थामा फेला

    काठमाडौ । सर्लाही हरिवनमा हत्या गरी उखुबारीमा गाडिएको अवस्थामा इँटा व्यवसायी हरि प्रसाईंको शव फेला परेको छ । हरिवन नगरपालिका–१० इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरि घर नजिकैको उखुबारीमा गाडेकोको अवस्थामा शव फेला परेको हो । पारिवारिक स...

    २०८२ वैशाख ०७ गते
  • रिटर्नी फेडेरेसनको दोश्रो राष्ट्रिय महाधिवेशन चैत्र १५ र १६ मा हुने

    काठमाण्डौं । रिटर्नी फेडेरेसनले आफ्नो दोश्रो राष्ट्रिय महाधिवेशन चैत्र १५ र १६ को लागि तय गरेको छ । पौष १९ गते वसेको फेडेरेसनको केन्द्रीय सचिवालयको २९औं बैठकले उक्त निर्णय गरेको हो । अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा सातवटै प्रदेश कमिटीका अध्यक्षहर...

    २०८२ वैशाख ०७ गते
  • होटलको सीसीटीभी फुटेज र बिल भर्पाई झिकाउन माग गर्दै विनिता कठायतले दिइन् निवेदन

    काठमाडौँ । रास्वपाकी सांसद विनिता कठायतले पोखरा घटनाबारे सत्यतथ्य छानबिन गर्न माग गरेकी छन् । आइतबार संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा निवेदन दिँदै कठायतले छानबिनको माग गरेकी हुन् । समितिमा सांसद कठायत र समिति सभापति कु...

    २०८२ वैशाख ०७ गते
  • शेयर बजारमा एकल अंकको वृद्धि

    काठमाडौँ। साताको पहिलो कारोबार दिन नेप्से एकल अंकले बढेको छ। आज नेप्से परिसूचक  ५ . ३२  विन्दुले बढेर २५९१.५६ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.२० प्रतिशतले बढेको हो । यस दिन नेप्सेका १३ उपसमूहमध्य आठ उपसम...

    २०८२ वैशाख ०७ गते
  • आज ७६औं भारतीय गणतन्त्र दिवस, लैनचौरस्थित भारतीय दूतावासले भब्यताका साथ मनायो

    काठमाडौँ । छिमेकी मुलुक भारतले आज ७६औं गणतन्त्र दिवस मनाएको छ । यस अवसरमा नेपालमा समेत विविध कार्यक्रमहरु आयोजना गरिएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७६औं गणतन्त्र दिवसको अवसरमा शुभकामना दिएका छन् । नेपालमा रहेको भारतीय राजदूता...

    २०८२ वैशाख ०७ गते
  • सिंहदरबारबाट छुट्ने कर्मचारीका सवारीले अस्तव्यस्त सडक (तस्बीरहरु)

    काठमाडौँ । मुलुककै उच्च प्रशासनिक थलो सिंहदरबारबाट बेलुकी पख छुट्ने कर्मचारीका कारण हुने सवारी जामले सडक अस्तव्यस्त हुने गरेको छ । सिंहदरबारको कार्यालय समयपछि बेलुकी ४ देखि ५ बजेको समयमा हुने सवारी चापले सिंहदरबार मात्र नभई आसपासका सडक तथा चोक समेत अ...

    २०८२ वैशाख ०७ गते
  • आरम्भ चौतारी लघुवित्तको नाफा एक सय ६१ प्रतिशतभन्दा बढी

    काठमाडौँ। यस आर्थिक वर्षको दोस्रो त्रैमासमा आरम्भ चौतारी लघुवित्तले ३ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोहि अवधिको भन्दा १६१.४२ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीले १ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा...

    २०८२ वैशाख ०७ गते