अर्थतन्त्रमा सुधार आएको एमालेको प्रतिवेदन
काठमाडौ । नेकपा एमालेले अर्थतन्त्रमा सुधार आएको प्रतिवेदन सार्वजनिक गरेको छ । एमालेका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै आएको राजनीतिक प्रतिवेदन सार्वजनिक गरेका हुन्। पुस २१ गते सुरु भएको नेकपा (एमाले...