भूकम्पमा परी हालसम्म चीनमा ५३ जनाको मृत्यु
काठमाडौं। आज बिहान ६ः५० बजे चीनको तिब्बत स्वायत्त क्षेत्रको शिगात्से नजिकैको दिङ्ग्ये काउन्टीमा केन्द्रविन्दु भएर आज विहान गएको भूकम्पमा परी हालसम्म चीनमा ५३ जनाको मृत्यु भएको चाइना ग्लोबल टेलिभिजन नेटवर्क सिजिटिएनले जनाएको छ। अमेरिकी भौग...