जीवन बिमा कम्पनीहरुले संकलन गरे ७ महिनामा ८७ अर्ब बिमा शुल्क
काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो ७ महिना सम्ममा जीवन बिमा कम्पनीहरुले करिब ८७ अर्ब रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । नेपाल बिमा प्राधिकरणको माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो।