उद्योगमन्त्री भण्डारीको प्रश्न : किन बैंकहरूले लगानी गर्न सकिरहेका छैनन् ?
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनता दुब्लाउने र बैंक मोटाउँदै जाने अवस्था रहेको बताएका छन्। शुक्रबार बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन)को पाँचौं साधारणसभामा बोल्दै उनले चर्को ब्याजदरको मुनाफा आज कहाँ लगानी भनेर...