वाणिज्य पोस्ट

Creator’s Posts

  • नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौँ । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज पुस २१ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस २१ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश...

    २०८२ वैशाख ०७ गते
  • सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेको तेस्रो दिनको बहस सुरु

    बुटवल । रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको तेस्रो दिनको बहस सुरु भएको छ । गत बिहीबारदेखि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस...

    २०८२ वैशाख ०७ गते
  • दोस्रो ‘नेशनल इन्स्योरेन्स डिस्कोर्श’ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने

    काठमाडौं । बैंकिङ्ग समाचार डटकम र बीमा प्राधिकरणको संयुक्त आयोजनामा हुने तथा रिलायबल लाईफको मूख्य प्रायोजन रहेको दोस्रो संस्करणको ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५’ को उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने भएका छन् । यही पुस २५ गन...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्य १५ सयले घट्यो, कतिमा हुँदैछ आज कारोबार?

    काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । यस दिन सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार प्रतितोला १ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, आइतबार १ लाख ५२ हजार र...

    २०८२ वैशाख ०७ गते
  • राजस्व संकलनको हिसाबले चापमा छौं : अर्थमन्त्री पौडेल

    काठमाडौं । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले सरकार यति खेर राजश्व संकलनको हिसावले चापमा रहेको बताएका छन् । ७३ औं भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले उनले यसपाली लक्ष्य अनुसार भन्सार उठाउन सकिने अवस्था रहेको र त्...

    २०८२ वैशाख ०७ गते
  • खराब मौसमका कारण हवाई उडान प्रभावित

    काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका...

    २०८२ वैशाख ०७ गते
  • प्रभु हेलिकप्टर कम्पनीले आइपीओ ल्याउने

    काठमाडौं । प्रभु हेलिकप्टर कम्पनीले आइपीओ ल्याउने भएको छ । कम्पनीले आइपीओ निष्कासनको प्रस्ताव पारित गर्न आगामी फागुन ४ गते साधारण सभा बोलाएको छ । उक्त दिन हुने तेस्रो वार्षिक साधारण सभाले आइपीओ निष्कासनको प्रस्ताव पारित गर्नेछ । योसँगै प्रक्रिया अ...

    २०८२ वैशाख ०७ गते
  • नेप्सेमा फेरी दोहोरो अंकको गिरावट, कारोबार रकम बढेर नौ अर्ब १२ करोड

    काठमाडौँ। साताको पहिलो कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १०. ४१ अङ्कले घटेर २६४३.९३ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.३९ प्रतिशतले घटेको हो । यस दिन नेप्सेको पाँच उपसमूहको...

    २०८२ वैशाख ०७ गते
  • आज फेरी बैकिङ प्रणालीबाट ५० अर्ब तान्दै केन्द्रिय बैंक

    काठमाडौ । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्दै छ । केन्द्रिय बैंकले निक्षेप संकलन उपकरण मार्फत यो रकम तान्न लागेको हो । केन्द्रिय बैंकमा निक्षेप राख्न चाहने बैंक तथा वित्तिय संस्थाले बोलकबोल मार्फत निक्षेप रकम आव्हान गर्न सक्न...

    २०८२ वैशाख ०७ गते