गुठी ऐनको केही बुँदामात्र हेरफेर गरिने
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गुठी ऐनको धेरै बुँदा नचलाईकन दुई चारवटा बुँदामात्र संशोधन गरेर लानुपर्ने बताएका छन् । मंगलवार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले गुठि ऐन संशोधनको...