चैत २४ गते सार्वजनिक विदा दिने निर्णय
काठमाडौ । सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । चैत २४ गते राम नवमीको विदा दिने नर्णिय सरकारले गरेको हो । चैत ४ गते सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनि...