वाणिज्य पोस्ट

Creator’s Posts

  • सडकमै सुतेर ‘नो केबलकार समूह’को विरोध प्रदर्शन

    काठमाडौं । ‘नो केबलकार समूह’ ले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरुद्धमा सडकमा सुतेर विरोध जनाइ रहेका छन् । बुधबार काठमाडौंमो माइतीघरको सडकमा सुतेर उनीहरुले विरोध जनाएका हुन् । गृह मन्त्रालयले ‘नो केबलकार समूह’लाई वार्तामा बोलाए...

    २०८२ वैशाख ०७ गते
  • नेप्सेका नवनियुक्त सिइओले आजदेखि जिम्मेवारी सम्हाल्ने

    काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा झापाका चुडामणि चापागाईँलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो । राजस्व सचिव दिनेशकुमार घिमिरेले आज चापागाईँलाई नियुक्ति पत्...

    २०८२ वैशाख ०७ गते
  • चीनमा अहिलेसम्मकै ठूलो ड्रोनबाट कार्गो उडान

    एजेन्सी । चीनले देशकै अहिलेसम्मको ठूलो कार्गो ड्रोनको पहिलो उडान सफलतापूर्वक पूरा गरेको छ ।शनिबार बिहान एक टन पेलोड बोक्न सक्ने चीनको पहिलो ठूलो कार्गो ड्रोन, टिपि एक हजारले पूर्वी चीनको शानडोङ प्रान्तको छिङदाओ शहरमा उक्त उडान सफलतापूर्वक पूरा गरेको...

    २०८२ वैशाख ०७ गते
  • कुलमान र शाक्य दुवैको रिट हेर्दाहेर्दैमा : कुलमानको माग पद थमौति होस्,शाक्यको माग ४२ महिनाको तलब भत्ता पाइयोस्

    काठमाडौं । सुनुवाई नसकिएपछि सर्बोच्च अदालतले कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्य दुवैको रिट हेर्दाहेर्दैमा राखेको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको मंगलबारको इजलासमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्दे...

    २०८२ वैशाख ०७ गते
  • ‘तीनवटा टाउकेहरुले आफूलाई छोटे राजा जस्तो देखाउन खोज्छन’

    काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारमा रहेसम्म सबै ठिक छ भनेर गफ दिने र सरकारबाट गएको भोलीपल्टदेखि खत्तम भयो भन्दै हिड्ने प्रवृत्ति बढेको बताएका छन् । बुधबार माइतीघरमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मागका लागि आयोजित प...

    २०८२ वैशाख ०७ गते
  • आजबाट फेरी देशभरका शिक्षक मिलेर काठमाडौमा आन्दोलन गर्दै

    काठमाडौं । देशभरका शिक्षकहरूले बुधबारदेखि पुनः काठमाडौंमा आन्दोलन गर्ने भएका छन् । नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेसंगै विभिन्न क्षेत्रबाट शिक्षकहरु काठमाडौं आउने क्रम जारी छ । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको...

    २०८२ वैशाख ०७ गते
  • काठमाडौं विश्वकै दोस्रो प्रदुषित शहर

    काठमाडौं । काठमाडौं उपत्यका आज वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा छ । हिजो प्रदूषणको दृष्टिले विश्वकै पहिलो स्थानमा रहेको काठमाडौं आज दोस्रो स्थानमा ओर्लिएको हो । आज प्रदूषणको दृष्टिले भारतको राजधानी नयाँ दिल्ली पहिलो स्थानमा छ । ‘एयर क्वा...

    २०८२ वैशाख ०७ गते
  • विदेशी मुद्राको विनिमय दरः कुन देशको मुद्राको मूल्य कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ २१ पैसा र ब...

    २०८२ वैशाख ०७ गते
  • बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० पारित

    काठमाडौँ । राष्ट्रिय सभाको आज बुधबार बसेको बैठकले बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० पारित गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गरेको प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त बैङ्किङ कसुर तथा सजाय दोस्...

    २०८२ वैशाख ०७ गते