सात वर्ष अघि पनि जेल परेका थिए २५ करोड ट्रकमा बोकेर हिँड्ने 'फुच्चे' उर्फ कुन्साङ तामाङ
काठमाडौँ । २५ करोड १ लाख ६० हजार बराबरको विदेशी मुद्रा ट्रकमा बोकेर हिँडेको अवस्थामा सोमबार राति पक्राउ परेका ‘फुच्चे’ उपनामले चिनिने कुसाङ लामो ५ वर्ष जेल बसेर लामा २०७८ मा रिहा भएको खुलेको छ । ४३ वर्षीय २०७३ सालमा पनि लामा ७ केजी सुनसहित पक्राउ...