२०८२ साउन ११ गते
काठमाडौं । सेयर बजार परिसुचक झण्डै एक वर्षपछि ३००० हजार बिन्दु माथि उक्लिएको छ ।
आज आइतबारको कारोबार शुरु भएको लगत्तै नेप्से सुचक३००० बिन्दुमाथि पुगेको हो ।११ बजेर ८ मिनेटमा नेप्से १८.३७ अंकले बढेर नेप्से ३००१.०२ बिन्दुमा उक्लिएको छ । गत वर्ष अर्थात् २०८१ असार १६ मा २०३७ बिन्दुमा रहेको नेप्से ३३ कारोबार दिनमा ९६३ अंकले बढेर साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगेको थियो ।
प्रतिक्रिया