पुष २१ गतेदेखि आइपीओ निष्काशन गर्न लागेको गार्डियन माइक्रो लाइफमा कति कित्तासम्म पाइन्छ आवेदन दिन ?
काठमाडौ । गार्डियन माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले सर्वसाधारण लागि पुस २१ गते आइतबारदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधरणका लागि आइपिओ जारी गर्न लागेको हो । उक्त आइपिओ प्रतिकित्ता १०० रुपैयाँका दरको हो । कम्पनीले १८ करोड ४५ लाख रुपै...