बैंकमा पैसा फालाफाल, आज मात्रै ४० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौ । बैंकहरुमा पैसा फालाफाल भएपछि नेपाल राष्ट्र बैंकले मंगलबार मात्र बैकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्दै छ । केन्द्रिय बैंकले निक्षेप संकलन उपकरण मार्फत उक्त रकम तान्न लागेको हो । आज मंगलबार पुस ९ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने...