नागरिक लगानी कोषले सेवा शुल्क तथा कमिसनबाटै उठायो ३९ करोडभन्दा बढी रकम
काठमाडौं । नागरिक लगानी कोषले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सेवा शुल्क तथा कमिसनबाट ३९ करोड १६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको सो अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष यो आम्दानी कर...