निर्मला पन्त हत्याको प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने गोरखाका अर्याल पक्राउ
काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाका नवराज अर्याल छन् । त्यसैगरी प्रहरीले अन्तरवार्ता लिने प्राइम टाइम्स् टेलिभिजनका कार्यक्रम प्रस्तोता ऋषी धमलाम...