शहरी विकास मन्त्रालयको वित्तीय प्रगतिः ८ महिनामा १२ अर्ब खर्च, १ लाख ३० जनाले गरे धरहराको भ्रमण अरु के- के भयो काम ?
काठमाडौं । शहरी विकास मन्त्रालयले १२ अर्ब २४ करोड रुपैयाँ खर्च भएको बित्तिय विवरण सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच मन्त्रालयले वित्तीय प्रगति विवरण सार्वजनिक गर्दै हालसम्म जम्मा १२ अर्व २४ करोड ३ लाख ८७ हजार अर्थात् १७.९३ प्रतिशत खर्च भए...