सहकारी ऐनको संशोधन अध्यादेश मन्त्रिपरिषदबाट पारित, खारेज हुँदै सहकारी विकास बोर्ड
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न प्रस्ताव गर्दै सहकारी ऐनको संशोधन अध्यादेश मन्त्रिपरिषदले पारित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी ऐन २०७४ समेतलाई संशोधन गर्न बनेको केहि नेपाल एन संसोधन अध्यादेश २०८१ पारित गरेको...