नेपाल विद्युत् प्राधिकरणका बैंक खाता रोक्का
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण, प्रधान कार्यालयका सबै बैंक खाता रोक्का भएका छन् । ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि बैंकहरूले प्राधिकरणको सबै कारोबार रोकिदिएका छन् । आयोजनाका...