दुरसञ्चार क्षेत्रलाई ट्यारिफ डिजाइन गर्ने स्वतन्त्रता दिनुपर्छ :एनसेलका सिइओ जाब्बोर कायुमोभको विचार
काठमाडौ । नेपालको दूरसञ्चार क्षेत्रको विकासलाई आकार दिनमा प्रत्यक्ष वैदेशिक लगानीले महत्वपूर्ण भूमिका खेलेको छ । एनसेल जस्ता निजी कम्पनीहरूको प्रवेश प्रत्यक्ष वैदेशिक लगानीबाट नै सम्भव भएको थियो । अन्तर्राष्ट्रिय सेवा प्रदायकहरूसँगको साझेदारीले मुलुक...