भाटभटेनीमा लुटपाट गर्ने पक्राउ

२०८१ चैत १६ गते

भाटभटेनीमा लुटपाट गर्ने पक्राउ

काठमाडौ । शुक्रबार राजावादीको आन्दोलनमा कोटेश्वर भाटभटेनी लुटपाट गर्ने केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरानकी एलिसा राई, कोटेश्वरकी बालकुमारी कार्की, नुवाकोट विदुरकी शुसिला कुमाल र सिन्भुपाल्चोक चौताराकी निर्मला कार्की रहेकी छन् । उनीहरुलाई प्रहरी बृत्त नयाबानेश्वरमा अनुसन्धानका लागि पठाइएको छ ।

शुक्रबार भाटभटेनीमा तोडफोड गर्नुका साथै आफ्ना आवश्यकता अनुसारका सामाग्रीहरु चोरी भएको थियो ।

Advertisement:

Ad
Ad