एनएमबि बैंकको खुद नाफा साढे ४५ प्रतिशतले बढेर २ अर्ब ३५ लाख रुपैयाँ
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्म एनएमबि बैंकले २ अर्ब ३५ लाख ४० हजार खुद नाफा कमाएको छ । बैंकको नाफा गत आवको यसै अवधिको तुलनामा ४५।६१ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा बैंकले १ अर्ब ३७ करोड ५९ लाख नाफा कमाएको थ...