वैदेशिक रोजगारीमा रहेकाहरुका लागि खुलेको क्रेस्ट माइक्रो लाइफको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सार्वजनिक प्राथमिक सेयर (आईपीओ) का लागि आवेदन दिने आज, माघ २९ गते अन्तिम दिन हो। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि माघ १५ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो। कम्प...